गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली महिला समाज कतारले महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गर्दै नेपाली महिला समाज कतारले महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गर्दै दीप संञ्चार जेठ ३१, २०७९ गते २१:४० मा प्रकाशित एनआरएनएको १६ जुनमा हुने कार्यशालामा प्रधानमन्त्री, पररास्ट्रमन्त्री र श्रममजुन १४ – नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध समाजिक भावना भन्ने मुल नाराका साथ २०६९ मा स्थापना भएको नेपाली महिला समाज कतारको आयोजना तथा एनआरएनए ग्लोबल नेपाली हेल्थ टिमको सहकार्यमा महिला स्वास्थ सम्बन्धि सचेतना कार्यक्रम गर्ने भएको छ।कतारमा कार्यरत नेपाली महिला दिदिबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै समाज कतारद्वारा अगामी जुन १७ तारीख शुक्रबारका दिन भर्चुअल (जुम) मार्फत सो कार्यक्रम गर्न आयोजना गर्न लागेको समाजकी अध्यक्ष सरिता भण्डारी पौडेलले जानकारी गराईन।समाज कतारले एक विज्ञप्ती जारी गर्दै कतारमा बसोबास गर्ने सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन अपिल गरेको छ।कार्यक्रम हुने मिति र समयमिति- १७ जुन २०२२ शुक्रबारसमय- बेलुकी ७:१५ बजे देखि कतारी समयजुम मिटिङ्ग आईडी- 87051346485पासवोर्ड- २०२२क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #नेपाली महिला समाज कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट