Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त


दोहा – कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस