गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए कुवँर समुह समाजले बहिस्कार गरेका बिरामी भाईरस हुन : एनसिसि अध्यक्ष मुक्तदा एनआरएनए कुवँर समुह समाजले बहिस्कार गरेका बिरामी भाईरस हुन : एनसिसि अध्यक्ष मुक्तदा दिल कुमार श्रेष्ठ जेठ २२, २०७९ गते ११:२९ मा प्रकाशित दोहा- गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको दसौं महाधिवेशन पछि विभाजित भई विनोद कुँवर अध्यक्ष रहेको समुहलाई कतारका एनसिसि अध्यक्ष मो. मुक्तदा मुसलमानले समाजले बहिस्कार गरेका बिरामी भाईरस भनेका छन ।जिल्लागत सामाजिक संस्थाको एक कार्यक्रममा प्रमुख अतिथि रहेका मो। मुक्तदा मुसलमानले आफ्नो मन्तव्यमा समुहलाई भाइरसको संज्ञा दिएका थिए । कार्यक्रममा अन्य वक्ताहरुले एनआरएनए को नयाँ तदर्थ समिति बनाउने समाचार आए पछि मिलेर बसेको नेपाली बसेको समाजलाई भाड्न खोजेको आरोप समेत लगाएका थिए ।कार्यक्रममा यसै बिषयलाई प्रमुख बिषय बनाउदै संघसंस्था प्रमुख तथा प्रतिनिधिहरुले समाजका अग्रजहरुलाई यस समस्याको समाधानका लागी आवस्यक पहल गर्न अनुरोध समेत गरेका थिए ।कुवँर समुहले दसौं महाधिवेशनमा आईसिसिको गतिविधि र व्यावहारका कारण असन्तुष्ट जनाउदै कतारमा एनआरएनए तदर्थ समिति बनाउने घोषणा गरे पनि अन्तिम समयमा प्रविधिक कारण देखाउदै स्थगित गरेको थियो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै