Techie IT
×
गृहपृष्ठग्लोबलकतारमा प्लास्टिक झोलाको प्रयोगमा रोक

कतारमा प्लास्टिक झोलाको प्रयोगमा रोक


दोहा – कतारमा प्लास्टिकको झोलाको प्रयोगमा रोक लगाइएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारमा प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो ।

वातारणीय प्रदूषण कम गर्न कतारले प्लास्टिक झोलाको प्रयोगमा बन्देज लगाउने निर्णय गरेको हो ।

वातावरण संरक्षण र फोहोर पुन: प्रयोगमा अधिकतम लगानी गर्ने रणनीतिक उद्देश्यअनुरुप सो मस्यौदा तयार गरिएको थियो।


क्याटेगोरी : ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस