गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न शारदा भुजेल जेठ १, २०७९ गते २३:५० मा प्रकाशित दोहा – नवलपरासी सेवा समाज, कार्ड्स अर्गनाइजेसन र नेपलिज ब्रदर्श रुम कतारको संयूक्त आयोजनामा वनभोज कार्यक्रम सम्पन्न गत शुक्रबार अलदोसरी पार्कमा सम्पन्न भएको छ ।नवलपरासी सेवा समाज र कार्ड्स कतारका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षता एवं कार्ड्स अर्गनाइजेसनका आइसिसी अध्यक्ष के. बि. हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कृजल पन्थी र जिया हमालले नृत्य प्रस्तुत गरेको कार्यक्रममा शिवांसी कुवर, सन्ध्या अर्याल, अमित कुवर, सांस्कृतिक संयोजक अमित बरालीलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न सहयोगीहरूलाईसमेत सम्मान गरिएको आयोजकले जनाएको छ ।सभापति पन्थीले संस्थाहरुले कतारदेखि नेपालसम्म सेवा र विकास लगायत व्यावसायिक सफलतातिर फड्को मार्दै अगाडि बढेको बताए । कार्यक्रम समापन गर्दै पन्थिले थपे, “हामिले निकट भविष्यमा थप भिजन र कार्य योजनासहित अगाडि बढ्ने प्रतिबद्धता गर्दछौं”। कार्ड्स अर्गनाइजेसन कतारका वरिष्ठ उपाध्यक्ष राजाराम शाहीको स्वागत मन्तव्यबाट शुरु गरिएको कार्यक्रमको सहजीकरण समाजका महासचिव दुर्गा हमालले गरेका थिए।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल