गृहपृष्ठ ∕ ग्लोबल ∕ लमही ९ मा कांग्रेसका यूवा नेता भेष बहादुर केसी “रमेश” निर्वाचित लमही ९ मा कांग्रेसका यूवा नेता भेष बहादुर केसी “रमेश” निर्वाचित प्रिया स्मृती गजमेर जेठ १, २०७९ गते १५:१५ मा प्रकाशित दाङ–लमही नगरपालिका वडा नंं ९ मा नेपाली कांग्रेसका युवा नेता भेष बहादुर केसी रमेश वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनी यस अघि पनि लोकप्रिय मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए ।नेकपा एमालेका उम्मेदवार खीम बहादुर केसीले ६८९ प्राप्त गर्दा भेष बहादुर केसीले ८०३ मत ल्याएर निर्वाचित भएका हुन । दुबै केसी विच ११४ मतको फरक रहेको छ ।निर्वाचित भएका भेष बहादुर केसी संगै उनका सबै उम्मेदवार भारी मतले निर्वाचित भएको निर्वाचन अधिकृत मान बहादुर विष्टले जानकारी दिए, निर्वाचित हुनु भएको छ तर केही बेरमा घोषणा गर्ने छौँ”- विष्टले भने ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै