गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग शारदा भुजेल जेठ १, २०७९ गते ३:३४ मा प्रकाशित दोहा – कतार च्यारिटीले नेपालमा आठ वटा एम्बुलेन्स सहयोग गरेको छ ।नेपालका विभिन्न अस्पताल र केन्द्रहरूलाई कतार च्यारिटीले आठ वटा एम्बुलेन्स सहयोग गरेको हो ।लुम्बिनी जिल्लाको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयसँगको सहकार्यमा नेपालका विभिन्न अस्पताल र केन्द्रहरूलाई आवश्यकता भएकाले सबै प्राथमिक उपचार सामग्रीसहित आठ वटा एम्बुलेन्स उपलब्ध गराएको एम्बुलेन्सदाता कतार च्यारिटीले बताएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, स्वास्थ्यमन्त्री इन्द्रगीत थारु, स्वास्थ्यमन्त्री अथर कमल, संघीय संसदका सदस्य वसीउद्दीन खान, शिक्षामन्त्री मनोज भट्ट अमिन र समाज कल्याण परिषद्का सदस्यको उपस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न