गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ जनसम्पर्क समिति कतारको आयोजनामा शुभकामना तथा बृहत इफ्तार कार्यक्रम हुने जनसम्पर्क समिति कतारको आयोजनामा शुभकामना तथा बृहत इफ्तार कार्यक्रम हुने दीप संञ्चार वैशाख ७, २०७९ गते १:१३ मा प्रकाशित दोहा – नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा शुभकामना तथा बृहत इफ्तार कार्यक्रम हुने भएको छ ।समिति कतारले नयाँ वर्ष २०७९ तथा पवित्र महिना रमजानको अवसर पारेर शुभकामना आदानप्रदान सहित ” बृहत इफ्तार कार्यक्रम” हुन लागेको हो ।२२ अप्रिल २०२२ शुक्रबार, ह्ववाइट हाउस रेष्टुरेन्टको सभा हल (ग्राण्ड महल) सनैयामा दिउसो ३:०० बजे देखि शुरुहुने कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघसंस्था, मुस्लिम समाज र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको नेपाली जनसम्पर्क समिति कतारले जनाएको छक्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ