गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ जनसम्पर्क समिति कतारको आयोजनामा शुभकामना तथा बृहत इफ्तार कार्यक्रम हुने जनसम्पर्क समिति कतारको आयोजनामा शुभकामना तथा बृहत इफ्तार कार्यक्रम हुने दीप संञ्चार वैशाख ७, २०७९ गते १:१३ मा प्रकाशित दोहा – नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा शुभकामना तथा बृहत इफ्तार कार्यक्रम हुने भएको छ ।समिति कतारले नयाँ वर्ष २०७९ तथा पवित्र महिना रमजानको अवसर पारेर शुभकामना आदानप्रदान सहित ” बृहत इफ्तार कार्यक्रम” हुन लागेको हो ।२२ अप्रिल २०२२ शुक्रबार, ह्ववाइट हाउस रेष्टुरेन्टको सभा हल (ग्राण्ड महल) सनैयामा दिउसो ३:०० बजे देखि शुरुहुने कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघसंस्था, मुस्लिम समाज र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको नेपाली जनसम्पर्क समिति कतारले जनाएको छक्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट