गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनसम्पर्क समिति आयरल्याण्डद्वारा नयाँ वर्ष २०७९ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न नेपाली जनसम्पर्क समिति आयरल्याण्डद्वारा नयाँ वर्ष २०७९ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दीप संञ्चार वैशाख ५, २०७९ गते २०:३० मा प्रकाशित काठमाडौँ – नेपाली जनसम्पर्क समिति आयरल्याण्डले नया वर्षको उपल्क्ष्यम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।नेपाली मिति अनुसार २०७९ बैशाख ५ गते सोमबार भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।नेपाली जनसम्पर्क समिति आयरल्याण्डका अंकित ओलीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा जनसम्पर्क समिती आयरल्याण्ड एवं नेपाली काँग्रेस आमन्त्रित निवर्तमान केन्द्रीय सदस्य आनन्द विष्ट प्रमुख अथिती रहेको थियो ।महामन्त्री चमन रानाले संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति आयरल्याण्डका कार्यवाहक निवर्तमान सभापति लक्ष्मी सापकोटाले स्वागत मन्तव्य दिएका थिए। एनआरएनए एनसीसी आयरल्याण्डका अध्यक्ष बिनोद कार्की र जनसम्पर्क समिती आयरल्यान्डका संस्थापक सभापति एवं एनआरएनएन यूरोप उपसंयोजक शुक्रराज न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा स्थानीय निर्वाचनमा जनसम्पर्क समितिको उल्लेखनीय भूमिका हुनुपर्ने र नेपालीहरुलाई प्रवासमा बस्नुपर्ने बाध्यता विस्तारित रुपमा सहजीकरण हुनपर्ने कुरालाईसमेत जोड दिंदै नयावर्षको शुभकामना मन्तव्य राखिएको थियो।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #नेपाली जनसम्पर्क समिति आयरल्याण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न