गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनसम्पर्क समिति आयरल्याण्डद्वारा नयाँ वर्ष २०७९ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न नेपाली जनसम्पर्क समिति आयरल्याण्डद्वारा नयाँ वर्ष २०७९ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दीप संञ्चार वैशाख ५, २०७९ गते २०:३० मा प्रकाशित काठमाडौँ – नेपाली जनसम्पर्क समिति आयरल्याण्डले नया वर्षको उपल्क्ष्यम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।नेपाली मिति अनुसार २०७९ बैशाख ५ गते सोमबार भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।नेपाली जनसम्पर्क समिति आयरल्याण्डका अंकित ओलीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा जनसम्पर्क समिती आयरल्याण्ड एवं नेपाली काँग्रेस आमन्त्रित निवर्तमान केन्द्रीय सदस्य आनन्द विष्ट प्रमुख अथिती रहेको थियो ।महामन्त्री चमन रानाले संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति आयरल्याण्डका कार्यवाहक निवर्तमान सभापति लक्ष्मी सापकोटाले स्वागत मन्तव्य दिएका थिए। एनआरएनए एनसीसी आयरल्याण्डका अध्यक्ष बिनोद कार्की र जनसम्पर्क समिती आयरल्यान्डका संस्थापक सभापति एवं एनआरएनएन यूरोप उपसंयोजक शुक्रराज न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा स्थानीय निर्वाचनमा जनसम्पर्क समितिको उल्लेखनीय भूमिका हुनुपर्ने र नेपालीहरुलाई प्रवासमा बस्नुपर्ने बाध्यता विस्तारित रुपमा सहजीकरण हुनपर्ने कुरालाईसमेत जोड दिंदै नयावर्षको शुभकामना मन्तव्य राखिएको थियो।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #नेपाली जनसम्पर्क समिति आयरल्याण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल