गृहपृष्ठ ∕ ग्लोबल ∕ अन्तत एनआरएनएमा सहमति, आचार्य र केसी दुबै अध्यक्ष, एकताको संयुक्त महाधिवेशन गरिने अन्तत एनआरएनएमा सहमति, आचार्य र केसी दुबै अध्यक्ष, एकताको संयुक्त महाधिवेशन गरिने दीप संञ्चार चैत्र ८, २०७८ गते ९:३३ मा प्रकाशित काठमाडौं – गैर आवाशीय नेपाली संघ एनआरएनएको बिगत छ महिनादेखिको विवाद अन्त्य भएको छ ।अध्यक्षका दुई प्रत्यासी आचार्य र केसिलाई समान हैशियतका अध्यक्षहरु बनाउनेगरि सहमति भएको छ । कुल आचार्य र बद्रि केसीलाई दुई अध्यक्ष बनाउने र बाँकी उपाध्यक्ष, महासचिव, सचिवलगायतका प्रमुख पद थप्नेगरि मंगलवार राती सहमति भएको हो ।विवादलाई मिलाउन शुरुदेखि नै मध्यस्थकर्ताको भूमिका खेल्दै आएका एनआरएनए अध्यक्ष कुमार पन्त,कोषाध्यक्ष महेश श्रेष्ठ,सल्लाहकार सोम सापकोटा,मानार्थ सदस्य शनि ओली,एनआरएनए यूएसएका सल्लाहकार बेद खरेललगाएतको मेहनतले सहमती भएको हो । अब सँस्थामा एक कार्यकाल समान हैशियतका दुई अध्यक्ष हुने छन् । अन्य महत्वपूर्ण पद थपेर मिलाउने र एकताको महाधिवेशन गर्ने सहमतिमा हस्ताक्षर गरिएको छ ।सोमबार राती सहमति भएलगत्तै कुल आचार्य, बद्रि केसी र एनआरएनए अध्यक्ष कुमार पन्तले एनआरएनए सचिवालयमा मंगलवार विहान आठ बजे सामुहिक पत्रकार सम्मेलन गर्दैछन ।एनआरएनएको एकता गराउन अन्तिम अवस्थामा निकै मेहनत गरेका श्रेष्ठले अब सँस्था एक हुने भएकोमा खुशि लागेको बताए । धेरै दुख गरे,धेरै साथिहरुको गाली पनि खाए तर पनि सँस्था बचाउने प्रमुख भूमिकामा रहन पाउँदा खुशि लागेको छ कोषाध्यक्ष श्रेष्ठले बताए । उनले अब सँस्थामा कहिलै यस्तो विवाद आउन नदीन सबै अभियन्तालाई अनुरोध गरे ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै