गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएको विवाद सल्टियो, दुई अध्यक्ष हुने सहमति एनआरएनएको विवाद सल्टियो, दुई अध्यक्ष हुने सहमति दीप संञ्चार चैत्र ८, २०७८ गते ९:२६ मा प्रकाशित काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद सल्टिएको छ। दुईजना अध्यक्ष हुने सहमति भएपछि फुटको संघारमा पुगेको विवाद तत्काललाई सल्टिएको हो।कुल आचार्य र डा. बद्री केसीले पालैपालो अध्यक्ष हुने सहमति भएको छ। पहिलो कार्यकाल कुल आचार्य र दोस्रो कार्यकाल डा. बद्री केसीले नेतृत्व गर्ने सहमति भएको छ। यो विवाद मिलाउन नेपाली कांग्रेसका केही नेताहरुले मध्यस्थता गरेका थिए।एनआरएनएको विवाद अदालतसम्म पुगेपछि सहमतिको वातावरण तयार पार्न कांग्रेस नेताहरूले पहल गरेका थिए। कांग्रेस नेताहरूको पहलमा भएको छलफलमा आचार्य र केसी एक–एक वर्ष अध्यक्ष बन्ने सहमति जुटेको हो।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप