गृहपृष्ठ ∕ ग्लोबल ∕ श्रमिकले अनुभुती गर्ने गरि परिवर्तन गर्छौ : श्रम मन्त्री श्रेष्ठ श्रमिकले अनुभुती गर्ने गरि परिवर्तन गर्छौ : श्रम मन्त्री श्रेष्ठ तनहुँ सेवा समाज कतारले गर्यो श्रेष्ठको सम्मान दीप संञ्चार चैत्र ८, २०७८ गते २:२३ मा प्रकाशित दोहा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा आउने श्रमिकले तत्काल अनुभुती गर्ने गरि परिवर्तन गर्ने बटाएका छन।कतार भ्रमणको क्रममा सोमबार दोहा आईपगेका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज कतारको सम्मान ग्रहण गर्दै यस्तो बताएका हुन ।मन्त्री श्रेष्ठले श्रम स्वीकृत लिने समय देखी बिमानस्थल सम्म भोग्ने झन्झट र अपमानजनक व्यबहार हालै हटाएको भन्दै आफू पदमा रहदा सम्म मजदुरको हितमा देखिने गरी काम गर्ने बताए।श्रेष्ठले बिदेशमा आउने श्रमिक जोडिने सबै ठाउँ श्रमिक मैत्री बनाउने भन्दै कतार भ्रमणको क्रममा पनि कतार सङ्गको सन् २००५ देखीको श्रम सम्झौता थप मजदुरको हितमा हुने गरि परिमार्जन गर्न पहल गर्ने जानकारी दिए ।तनुह जिल्लावासी मन्त्री श्रेष्ठलाई छोटो समयमा श्रमिकको हितमा काम गर्न सफल भएको भन्दै संस्थाका प्रमुख सल्लाहकार तोयानाथ पौडेल र अध्यक्ष नारायण प्रसाद ढुंगानाले तनहुँ सेवा समाजको तर्फ बाट दोसल्ला र प्रमाणपत्र द्वारा सम्मान गरेका थिए ।उनले प्रवासमा जिल्लावासी संगठित हुदै गृह जिल्लाको विभिन्न समाजिक गतिविधिमा सक्रिय रहेको भन्दा संस्थालाई आभार व्यक्त गरेका थिए ।कार्यक्रममा स्वागत गर्दै संस्थाका प्रथम उपाध्यक्ष पदम गीरीले कतारमा तनहुँ सेवा समाजको स्थापना र सस्थाले गरेको विभिन्न गतिविधिका बारे जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण तनहुँ सेवा समाज कतारका महासचिव मिनराज वाग्लेले गरेका थिए।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न