गृहपृष्ठ ∕ ग्लोबल ∕ श्रमिकले अनुभुती गर्ने गरि परिवर्तन गर्छौ : श्रम मन्त्री श्रेष्ठ श्रमिकले अनुभुती गर्ने गरि परिवर्तन गर्छौ : श्रम मन्त्री श्रेष्ठ तनहुँ सेवा समाज कतारले गर्यो श्रेष्ठको सम्मान दीप संञ्चार चैत्र ८, २०७८ गते २:२३ मा प्रकाशित दोहा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा आउने श्रमिकले तत्काल अनुभुती गर्ने गरि परिवर्तन गर्ने बटाएका छन।कतार भ्रमणको क्रममा सोमबार दोहा आईपगेका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज कतारको सम्मान ग्रहण गर्दै यस्तो बताएका हुन ।मन्त्री श्रेष्ठले श्रम स्वीकृत लिने समय देखी बिमानस्थल सम्म भोग्ने झन्झट र अपमानजनक व्यबहार हालै हटाएको भन्दै आफू पदमा रहदा सम्म मजदुरको हितमा देखिने गरी काम गर्ने बताए।श्रेष्ठले बिदेशमा आउने श्रमिक जोडिने सबै ठाउँ श्रमिक मैत्री बनाउने भन्दै कतार भ्रमणको क्रममा पनि कतार सङ्गको सन् २००५ देखीको श्रम सम्झौता थप मजदुरको हितमा हुने गरि परिमार्जन गर्न पहल गर्ने जानकारी दिए ।तनुह जिल्लावासी मन्त्री श्रेष्ठलाई छोटो समयमा श्रमिकको हितमा काम गर्न सफल भएको भन्दै संस्थाका प्रमुख सल्लाहकार तोयानाथ पौडेल र अध्यक्ष नारायण प्रसाद ढुंगानाले तनहुँ सेवा समाजको तर्फ बाट दोसल्ला र प्रमाणपत्र द्वारा सम्मान गरेका थिए ।उनले प्रवासमा जिल्लावासी संगठित हुदै गृह जिल्लाको विभिन्न समाजिक गतिविधिमा सक्रिय रहेको भन्दा संस्थालाई आभार व्यक्त गरेका थिए ।कार्यक्रममा स्वागत गर्दै संस्थाका प्रथम उपाध्यक्ष पदम गीरीले कतारमा तनहुँ सेवा समाजको स्थापना र सस्थाले गरेको विभिन्न गतिविधिका बारे जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण तनहुँ सेवा समाज कतारका महासचिव मिनराज वाग्लेले गरेका थिए।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल