गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए महाधिवेशनको अध्यक्षता गर्न अध्यक्ष पन्तलाइ प्रमुख संरक्षक र आयोजक समिति संयोजद्वारा संयुक्त रुपमा निमन्त्रणा एनआरएनए महाधिवेशनको अध्यक्षता गर्न अध्यक्ष पन्तलाइ प्रमुख संरक्षक र आयोजक समिति संयोजद्वारा संयुक्त रुपमा निमन्त्रणा दीप संञ्चार चैत्र ७, २०७८ गते १९:४४ मा प्रकाशित काठमांठौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको अध्यक्षता गर्न २०१९-२०२१ कार्यकालका अध्यक्ष कुमार पन्तलाइ प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले र संघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक सोनाम लामाले संयुक्त रुपमा निमन्त्रणा गर्नु भएको छ।मार्च २२ देखि २५ सम्म होटल याक एण्ड यति दरवारमार्ग, काठमाण्डौमा आयोजित उक्त महाधिवेशनको संघारमा पुग्दा अध्यक्ष कुमार पन्तले प्रमुख संरक्षकलाइ फोन गरेर महाधिवेशबारे जानकारी लिनुभएको थियो।प्रमुख संरक्षक घलेले महाधिवेशनको सबै तयारी पुरा भएको, धेरै प्रतिनिधिहरु आइसकेको र कति आउने क्रममा रहेका छन्। यसका साथै महाधिवेशनको सबै तयारी पुरा भएको जानकरी दिनुभयो।साथमा प्रमुख संरक्षक शेष घलेले निमन्त्रणा पठाई सकेकाले अध्यक्ष कुमार पन्तललाइ आफू र महाधिवेशन आयोजक समितिका संयोजक सोनाम लामा समेतको तर्फबाट महाधिवेशनको ओपनिङ्ग सेशनको अध्यक्षता गर्न अनुरोध गर्नुभएको थियो।क्याटेगोरी : ग्लोबलट्याग : #10th NRN Conference, #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल