गृहपृष्ठ ∕ ग्लोबल ∕ परराष्ट्र मन्त्रालयले एनआरएनएको बर्तमान नेतृत्वसँग सहकार्य नगर्ने,परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरिएको झुट्ठा प्रचार, किर्तेमा क-कस्को संलग्नता ? परराष्ट्र मन्त्रालयले एनआरएनएको बर्तमान नेतृत्वसँग सहकार्य नगर्ने,परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरिएको झुट्ठा प्रचार, किर्तेमा क-कस्को संलग्नता ? दीप संञ्चार चैत्र २, २०७८ गते २०:२६ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए)को इतिहास मै पहिलो पटक परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेका संघका कामचलाउ अध्यक्ष कुमार पन्त र बर्तमान नेतृत्वसंग मन्त्रालयले सहकार्य नगर्ने जनाएको छ।‘परराष्ट्र मन्त्रालय विरुद्ध अदालतमा मुद्दा हाल्ने बर्तमान कार्यसमिती संग हामीले कसरी सहकार्य गर्न सक्छौंरु मन्त्रालयले त यो कार्यसमिती खारेज गरिसकेको छ नी मन्त्रालयका एक उच्च अधिकारीले प्रश्न गरे। ‘उनले बर्तमान कार्यसमिती र अध्यक्ष पन्तले मुद्दा फिर्ता लिएर माफी मागेमा मात्र त्यस बारे केहि सोच्न सकिने ती पदाधिकारीले बताए ।‘मन्त्रालयले महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिए पछि पन्त उच्च अदालत पाटन पुगेका थिए। उक्त मुद्दा उपर अन्तिम फैसला हुन भने बाकी छ। उक्त मुद्दाको आज पुनरावेदन अदालत पाटनमा बहस हुदैछ । यसै बीच संघका अध्यक्ष कुमार पन्त,उपाध्यक्ष बद्री केसी,महासचिव हेम राज शर्मालगाएतको मिलेमतोमा संघको १० औं विश्व सम्मेलन तथा महाधिवेशनको लागि परराष्ट्रमन्त्री नारायण खड्काको अध्यक्षतामा एक आयोजक समिति गठन गरिएको झुट्ठा प्रचार गराएका छन् । अघिल्ला अघिल्ला अधिवेसनको पत्रलाई किर्ते गरि परराष्ट्र मन्त्रालयको बदनाम गरिएको एक एनआरएनए पदाधिकारीले नै बताए ।परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तो कुनै समिति गठन नगरिएको जनाउदै तेस्ता किर्ते कागजातको छानविन गरि कारवाही अगाडी बढाईने जनायो । सँस्था नै दर्ता रहेको नियमनकारी निकाय परराष्ट्र मन्त्रालयको निर्णय विरुद्ध नै परराष्ट्र मन्त्रालय यहाँका जिम्मेवार पदाधिकारी बिरुद्द अदालतमा मुद्दा हाल्ने बर्तमान कार्यसमिती संग मन्त्रालयले सहकार्य नगर्ने मन्त्रालय स्रोतले दावी गर्यो । स्रोतले भन्यो बर्तमान कार्यसमिती त परराष्ट्र मन्त्रालयले खारेज गरिसकेको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न