गृहपृष्ठ ∕ ग्लोबल ∕ मार्च २२ देखि २५ सम्म एनआरएनएको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा मार्च २२ देखि २५ सम्म एनआरएनएको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा दीप संञ्चार चैत्र २, २०७८ गते ७:२० मा प्रकाशित काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनए को १० औं महाधिवेशन मार्च २२ देखि २५ अर्थात चैत्र ८ देखि ११ सम्म होटल याक एण्ड यती दरवारमार्गमा हुने भएको छ।संघको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा हुने कुरा महाधिवेशन आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष सोनाम लामाले बताए । मार्च २२ देखि २५ सम्म हुने सो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले जनाए ।गैरआवासीय नेपालीहरु महाधिवेशनको लागि नेपाल आउने क्रम जारी रहेको छ। महाधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु पनि गठन गरिएको संयोजक लामाले बताए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल