गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्थाबारे शनिवार गोष्ठी गर्दै एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्थाबारे शनिवार गोष्ठी गर्दै दीप संञ्चार माघ २५, २०७८ गते १९:३६ मा प्रकाशित काठमाडौँ -गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले ‘नेपालमा लगानीको अवस्था र सम्भावना’ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा शनिवार कोरियन समयअनुसार बेलुकी ८ बजे कार्यक्रम गरिने जानकारी एनआरएनए प्रवक्ता सन्तोष खड्काले दिए ।कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको पनि सहभागिता रहनेछ । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दीपक पुन मगरले कोरियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् । आयोजकले कार्यक्रमको बारेमा जानकारी लिन एनआरएनए कोरियाको फेसबुक पेजमा म्यासेज गर्न सक्ने छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #Breakig, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल