गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोप एनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोप दीप संञ्चार माघ २३, २०७८ गते १२:३४ मा प्रकाशित काठमाडौँ -गैरआवासीय नेपाली संघ (एनआएरएनए)मा साइबर अपराधको आरोप लागेको छ ।आसन्न निर्वाचनका लागि तयार पारिएको इलेक्ट्रोनिक भोटिङ सिस्टममा अनधिकृत पहुँच राख्न खोजेको भन्दै कुल आचार्य समूहले संस्थापन पक्षविरुद्ध उजुरी गरेको हो ।गैरआवासीय नेपाली संघका प्रतिनिधिले त्यसबारे अनुसन्धान गरिदिन भन्दै साइबर ब्यूरोमा निवेदन दिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए । अर्यालले भने– ‘हामी त्यो निवेदन विश्लेषण गर्दै छौं ।’ आचार्य समूहले विद्युतीय मतदान प्रक्रियामा संस्थापन समूहले अनधिकृत पहुँच राखेर ‘फर्जी मत’ हाल्न सक्ने आचार्य समूहको चिन्ता छ । अनुसन्धानपछि यथार्थ थाहा हुने एसएसपी अर्यालले बताए ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०७८ कात्तिक ६–८ मा काठमाडौंमा हुने भनिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन सरेको थियो । महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले भनेपछि २०७८ फागुन १६ भित्र महाधिवेशन गर्ने तयारी छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न