गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोप एनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोप दीप संञ्चार माघ २३, २०७८ गते १२:३४ मा प्रकाशित काठमाडौँ -गैरआवासीय नेपाली संघ (एनआएरएनए)मा साइबर अपराधको आरोप लागेको छ ।आसन्न निर्वाचनका लागि तयार पारिएको इलेक्ट्रोनिक भोटिङ सिस्टममा अनधिकृत पहुँच राख्न खोजेको भन्दै कुल आचार्य समूहले संस्थापन पक्षविरुद्ध उजुरी गरेको हो ।गैरआवासीय नेपाली संघका प्रतिनिधिले त्यसबारे अनुसन्धान गरिदिन भन्दै साइबर ब्यूरोमा निवेदन दिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए । अर्यालले भने– ‘हामी त्यो निवेदन विश्लेषण गर्दै छौं ।’ आचार्य समूहले विद्युतीय मतदान प्रक्रियामा संस्थापन समूहले अनधिकृत पहुँच राखेर ‘फर्जी मत’ हाल्न सक्ने आचार्य समूहको चिन्ता छ । अनुसन्धानपछि यथार्थ थाहा हुने एसएसपी अर्यालले बताए ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०७८ कात्तिक ६–८ मा काठमाडौंमा हुने भनिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन सरेको थियो । महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले भनेपछि २०७८ फागुन १६ भित्र महाधिवेशन गर्ने तयारी छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल