गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे दीप संञ्चार पुस १७, २०७८ गते ८:०३ मा प्रकाशित दोहा – ‘अनेकतामा एकता, चितवन यूवा समाजको विशेषता’ भन्ने मूल नाराका साथ स्थापित चितवन युवा समुह कतारको १६ औं अधिबेसन हिजो सम्मपन्न भएको छ।अल सहानिया स्थित अल दुसरी गार्डेनमा हिजो सम्पन्न अधिवेशनले श्याम पाण्डे को अध्यक्षतामा सर्व सम्मत रूपमा नयाँ कार्यसमिति समेत चयन गरेको छ।संस्थाका अध्यक्ष रामहरी गैह्रेको सभापतित्व तथा गैरआवाशीय नेपाली सघ अन्तर्राष्ट्रिय समन्वय परिसदका सचिव राजेन्द्र कुमार शर्मा प्रमुख आतिथ्यता एवं गैर आवाशीय नेपाली संघ, मध्यपूर्व संयोजक प्रवीण गुरुङको विशिष्ठ आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्द सत्रले २०२२-२४ कार्यकालका लागी पाण्डेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।समितिको प्रथम उपाध्यक्षमा सोमा खाती परियार, दितीय उपाध्यक्षमा कृष्ण बहादुर सुनार, महासचिवमा प्रकाश अर्याल, सचिवमा शर्मिला बस्नेत, कोषाध्यक्षमा अंकित श्रेष्ठ, सहकोषाध्यक्षमा शिभ श्रेष्ठ र युवा संयोजकमा गणेश थापालाई सर्वसम्मत चयन गरेको छ।त्यस्तै संस्थाको सदस्यहरूमा संगीता थिंग, नबिन गुरुङ, धन बहादुर सुनार, अर्जुन गोले, नवराज श्रेष्ठ, रोज थापा र तोरण श्रीपालीलाई सर्वसम्मत चयन गरीएको थियो ।संस्थाका संस्थापक अध्यक्ष सागर नेपाल, व्यवसायी सरिता गुरुङ, रामकुमार श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम परियार, भूमिराज कार्की लगातायतको विशेष आतिथ्यता रहेको अधिवेशनमा चितवनबाट विभिन्न उदेश्यले कतारमा रहेका चितवनवासीहरु को उपस्थीती रहेको थियो !दोहा स्थापित नेपाली कलाकारहरु द्वारा वेजोड प्रस्तुति दीईएको कार्यरक्रममा चितवन बासी सुमन तामांगको पत्नी को दुवै मिर्गौला खराब भएकोहुँदा उपचारार्थ सहयोग रक़म समेत संकलन गरीएको थियो।कार्यक्रमको सहजीकरण संस्थाका आजिबन सदस्य विजय राज अधिकारीले गरेका थिएक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीमानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा होकतारको श्रम मन्त्रालयको नियम उलंघन गर्ने चार कम्पनी बन्द धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !