गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एआरएनए एनसीसी कतारका अध्यक्ष पदका उम्मेदवार तेज कटुवालको प्रतिबद्धता सार्बजनिक एआरएनए एनसीसी कतारका अध्यक्ष पदका उम्मेदवार तेज कटुवालको प्रतिबद्धता सार्बजनिक दीप जङ्ग शाह भदौ २, २०७६ गते १२:२१ मा प्रकाशित दोहा, यहि आउदो शुक्रबार २३ अगस्ट २०१९ का दिन हुन गैईरहेको एनआरएनए एनसिसि कतारको चुनावमा अध्यक्ष पदका उम्मेदवार तेज कटुवालले आफ्नो प्रतिबद्धता सार्बजनिक गरेका छन।हिजो १६ अगस्ट २०१९ का दिन सनैया स्थित व्हाईट हाउस रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि आउदो २३ तारिख शुक्रबारका दिन हुन लागेको एनआरएनए एनसीसी कतारको चुनाब बाट अध्यक्ष पदमा बिजय भए पश्चात् आफुले समाज प्रती गर्ने काम कर्तब्य तथा लक्षका बारेमा सार्बजनिक गरेका छन।दोहामा स्थापित दर्जनौ संघ सस्थाका प्रतिनिधिहरु बुद्धिजीवी, ब्यबसायी, व्यापारी, कलाकार, पत्रकार सयौ नेपाली दाजुभाई तथा दिदी बहिनिहरुका बिचमा अध्यक्ष पदका उमेदवार तेज कटुवालले आफ्ना लक्ष उदेश्यहरु सार्बजनिक गरेका थिए।नेपालको पुर्बी भाग भोजपुरमा जन्मी इटहरी सुनसरीका स्थायी बासिन्दा तथा अन्त्यतै मिलनसार सामाजिक भावनाबाट ओतप्रोत ब्यक्तित्व कटुवालले आफुले गर्ने कार्यहरूलाई पाँच भागमा वर्गीकरण गरि पेश गरेका थिए।जस अनुसार उनले यसरी कार्य बिभाजन गरेका छन । ए) प्रशासनिक संचालन, बी) सामाजिक कार्यहरु, सी) समाजका लागि दीर्घकालीन कार्ययोजना, डी)अग्रज अभियन्ता र आईसिसि सङ्गको सहकार्य र ई) आर्थिक ब्यबस्थापनका बिषयमा विशेष गरि काम गर्ने इच्छा जाहेर गर्दै कटुवालले आफ्ना प्रतिबद्धता सार्बजनिक गरेका थिए।उनले कतारमा रहेका सम्पुर्ण नेपालीहरुमा अपिल गर्दै तपाईहरुले दिएको साथ सहयोगको पुर्ण रुपमा पालना तथा सदुपयोग गर्दै कतारमा नेपाली समाजको लागि एउटा स्वर्णिम अध्यायको शुरुवात गर्ने तिब्र चाहाना रहेको समेत बताएका छन। क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्नआत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिमअसन्तुष्ट ठूलो समुहका विचार नसमेटी बलजफ्ति अधिवेशन गरे संघमा दुर्घटना…गैरआवासीय नेपाली संघको आसन्न विशेष महाधिवेशन रोक्न माग, अदालतसम्म जाने… धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ७दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम