गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एआरएनए एनसीसी कतारका अध्यक्ष पदका उम्मेदवार तेज कटुवालको प्रतिबद्धता सार्बजनिक एआरएनए एनसीसी कतारका अध्यक्ष पदका उम्मेदवार तेज कटुवालको प्रतिबद्धता सार्बजनिक दीप जङ्ग शाह भदौ २, २०७६ गते १२:२१ मा प्रकाशित दोहा, यहि आउदो शुक्रबार २३ अगस्ट २०१९ का दिन हुन गैईरहेको एनआरएनए एनसिसि कतारको चुनावमा अध्यक्ष पदका उम्मेदवार तेज कटुवालले आफ्नो प्रतिबद्धता सार्बजनिक गरेका छन।हिजो १६ अगस्ट २०१९ का दिन सनैया स्थित व्हाईट हाउस रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि आउदो २३ तारिख शुक्रबारका दिन हुन लागेको एनआरएनए एनसीसी कतारको चुनाब बाट अध्यक्ष पदमा बिजय भए पश्चात् आफुले समाज प्रती गर्ने काम कर्तब्य तथा लक्षका बारेमा सार्बजनिक गरेका छन।दोहामा स्थापित दर्जनौ संघ सस्थाका प्रतिनिधिहरु बुद्धिजीवी, ब्यबसायी, व्यापारी, कलाकार, पत्रकार सयौ नेपाली दाजुभाई तथा दिदी बहिनिहरुका बिचमा अध्यक्ष पदका उमेदवार तेज कटुवालले आफ्ना लक्ष उदेश्यहरु सार्बजनिक गरेका थिए।नेपालको पुर्बी भाग भोजपुरमा जन्मी इटहरी सुनसरीका स्थायी बासिन्दा तथा अन्त्यतै मिलनसार सामाजिक भावनाबाट ओतप्रोत ब्यक्तित्व कटुवालले आफुले गर्ने कार्यहरूलाई पाँच भागमा वर्गीकरण गरि पेश गरेका थिए।जस अनुसार उनले यसरी कार्य बिभाजन गरेका छन । ए) प्रशासनिक संचालन, बी) सामाजिक कार्यहरु, सी) समाजका लागि दीर्घकालीन कार्ययोजना, डी)अग्रज अभियन्ता र आईसिसि सङ्गको सहकार्य र ई) आर्थिक ब्यबस्थापनका बिषयमा विशेष गरि काम गर्ने इच्छा जाहेर गर्दै कटुवालले आफ्ना प्रतिबद्धता सार्बजनिक गरेका थिए।उनले कतारमा रहेका सम्पुर्ण नेपालीहरुमा अपिल गर्दै तपाईहरुले दिएको साथ सहयोगको पुर्ण रुपमा पालना तथा सदुपयोग गर्दै कतारमा नेपाली समाजको लागि एउटा स्वर्णिम अध्यायको शुरुवात गर्ने तिब्र चाहाना रहेको समेत बताएका छन। क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न