गृहपृष्ठ ∕ ग्लोबल ∕ स्पेनवासी सबै नेपालीहरूको मन जितेर विदाई भईन महामहिम राजदूत शेर्पा । स्पेनवासी सबै नेपालीहरूको मन जितेर विदाई भईन महामहिम राजदूत शेर्पा । भोला लामिछाने कात्तिक ३, २०७८ गते १:३७ मा प्रकाशित म्याड्डीड (जिएनए) – स्पेनका लागी नेपाली महामहिम राजदूत दावा फुटी शेर्पालाई स्पेनमा रहेका बिभिन्न संघ संस्था लगायत नेपाली समुदायले बिभीन्न कार्यक्रमहरू गरेर विदाई गरेका छन् । कती संस्थाले जुम मार्फ़त भर्चुअल कार्यक्रम गरेर विधाई गरे भने कतीले प्रत्यक्ष कार्यक्रम गरेर विदाई गरे ।नेपाल सरकारले फिर्ता बोलाएपछि नेपाल फर्कन लाग्नु भएकी राजदूत शेर्पा छोटो समयमा पनी नेपाली डायस्पोरासँग मिलेर धेरै काम गर्नुभएको थियो ।लामो समय अमेरिकामा अध्यन पश्चात मूलुक र प्रबासमा रहनु भएका नेपालीहरूको लागि नै केही गर्ने र आफूले पाएको शिक्षा रसिप लगाउने उनको सोचले बिस्तारै मूर्तरूप दिने बताएकी शेर्पाले स्पेनमा रहेका सबै नेपाली समुदायलाई समान रूपमा हेर्दा कामगर्नु भई सबै माझ लोकप्रियता कमाउनु भएको छ ।मलाई नेपाल सरकारले बिश्वास गरेर म माथि ठूलो आशा गरेर राजदूतजस्तो गरिमामय पदमा नियुक्त गर्यो त्यो आशा र भरोसालाई मर्न दिन्न भनेर स्पेनको म्याड्डीडमा रहेको नेपाली दुताबास प्रवेशगर्नु भएकी उहाले स्पेनमा रहेका सबै नेपाली समुदायको मन जित्नु भयो ।स्पेनबाट स्पेनीस नागरीकहरूलाई ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्रयाउन उहाले भुमीका निभाउनुका साथै कोभीड १९ कोसमस्यामा दुताबास सहीत स्वयंम ब्याक्तिगत सहयोग समेत गर्नुभएको थियो ।साथै पहिलो पटक यूरोप बाट स्पेनीस समुदाय सगसहकार्य गर्दै स्वास्थ्य सामाग्री लिएर विमान चार्टर सहीत शेर्पा काठमाडौ उत्रदा विश्व भरबाट सबै नेपालीहरू माझ झन लोकप्रिय बन्नुभयो ।उहा स्पेनको लागी दोस्रो राजदुत हुनुहुन्थ्यो । पहिलो राजदुत भरत बहादुर रायमाझी थिए । शेर्पा प्रख्यात सगरमाथा आरोही स्वर्गीय पासाडं लामु शोर्पाकी छोरी हुनुहुन्छ ।क्याटेगोरी : ग्लोबल, यूरोपट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)