गृहपृष्ठ ∕ ग्लोबल ∕ स्पेनवासी सबै नेपालीहरूको मन जितेर विदाई भईन महामहिम राजदूत शेर्पा । स्पेनवासी सबै नेपालीहरूको मन जितेर विदाई भईन महामहिम राजदूत शेर्पा । भोला लामिछाने कात्तिक ३, २०७८ गते १:३७ मा प्रकाशित म्याड्डीड (जिएनए) – स्पेनका लागी नेपाली महामहिम राजदूत दावा फुटी शेर्पालाई स्पेनमा रहेका बिभिन्न संघ संस्था लगायत नेपाली समुदायले बिभीन्न कार्यक्रमहरू गरेर विदाई गरेका छन् । कती संस्थाले जुम मार्फ़त भर्चुअल कार्यक्रम गरेर विधाई गरे भने कतीले प्रत्यक्ष कार्यक्रम गरेर विदाई गरे ।नेपाल सरकारले फिर्ता बोलाएपछि नेपाल फर्कन लाग्नु भएकी राजदूत शेर्पा छोटो समयमा पनी नेपाली डायस्पोरासँग मिलेर धेरै काम गर्नुभएको थियो ।लामो समय अमेरिकामा अध्यन पश्चात मूलुक र प्रबासमा रहनु भएका नेपालीहरूको लागि नै केही गर्ने र आफूले पाएको शिक्षा रसिप लगाउने उनको सोचले बिस्तारै मूर्तरूप दिने बताएकी शेर्पाले स्पेनमा रहेका सबै नेपाली समुदायलाई समान रूपमा हेर्दा कामगर्नु भई सबै माझ लोकप्रियता कमाउनु भएको छ ।मलाई नेपाल सरकारले बिश्वास गरेर म माथि ठूलो आशा गरेर राजदूतजस्तो गरिमामय पदमा नियुक्त गर्यो त्यो आशा र भरोसालाई मर्न दिन्न भनेर स्पेनको म्याड्डीडमा रहेको नेपाली दुताबास प्रवेशगर्नु भएकी उहाले स्पेनमा रहेका सबै नेपाली समुदायको मन जित्नु भयो ।स्पेनबाट स्पेनीस नागरीकहरूलाई ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्रयाउन उहाले भुमीका निभाउनुका साथै कोभीड १९ कोसमस्यामा दुताबास सहीत स्वयंम ब्याक्तिगत सहयोग समेत गर्नुभएको थियो ।साथै पहिलो पटक यूरोप बाट स्पेनीस समुदाय सगसहकार्य गर्दै स्वास्थ्य सामाग्री लिएर विमान चार्टर सहीत शेर्पा काठमाडौ उत्रदा विश्व भरबाट सबै नेपालीहरू माझ झन लोकप्रिय बन्नुभयो ।उहा स्पेनको लागी दोस्रो राजदुत हुनुहुन्थ्यो । पहिलो राजदुत भरत बहादुर रायमाझी थिए । शेर्पा प्रख्यात सगरमाथा आरोही स्वर्गीय पासाडं लामु शोर्पाकी छोरी हुनुहुन्छ ।क्याटेगोरी : ग्लोबल, यूरोपट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा