गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए यूएईको अध्यक्षमा पासाङ शेर्पाको दावेदारी एनआरएनए यूएईको अध्यक्षमा पासाङ शेर्पाको दावेदारी सुर्य बहादुर खवास साउन १०, २०७८ गते २३:५९ मा प्रकाशित युएई – युएईमा रहेर सामाजिक गतिविधिमा सकृय व्यक्तित्व पासाङ शेर्पाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेका शेर्पाले संघको आगामी २०२१–०२३ कार्यकालको लागि उम्मेद्बारी घोषणा गरेका हुन । शेर्पा युएईको नेपाली समुदाय बिच परिचित व्यक्तित्व हुन ।शेर्पाले गत वर्ष कोभिड प्याड्यामिकको समयमा दुबई प्रहरीले एनआरएनए एनसीसी युएईका उपाध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा १२ सदस्यीय क्युआरएफ टिम बनाइ इमिरेट्स अफ दुबईमा कोभिड १९ ले प्रभावित नेपालीहरुको विवरण लिइ आवश्यक राहत सहयोग गरेका थिए। शेर्पा युएईमा नेपाली समुदायले गर्ने अभियानहरुमा सधै अग्रपंक्तिमा बसेर काम गर्दै आएका छन ।यहि ३० जुलाईका दिन सम्पन्न हुनगैरहेको अधिवेशनमा अध्यक्षको उम्मेद्बारी घोषणा गरेका शेर्पाले आफ्नो चुनावी एजेन्डामा मजदुरमुखी एनआरएनए, सुरक्षित वैदेशिक रोजगार तथा समावेशी सामुहिकतालाई उठाएका छन । शेर्पा नेपाल आदिवासी जनजाती महासंघ युएईका निवर्तमान अध्यक्ष समेत हुन ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल