गृहपृष्ठ ∕ ग्लोबल ∕ गैरआवासीय नेपाली पत्रकार महासंघद्वारा सर्वोच्च अदालतको फैसलाको स्वागत गैरआवासीय नेपाली पत्रकार महासंघद्वारा सर्वोच्च अदालतको फैसलाको स्वागत दीप संञ्चार असार २९, २०७८ गते १७:१९ मा प्रकाशित लन्डन ( जीएनएन) – दोश्रो पटक पनि विघटन गरिएको नेपालको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको गैरआवासीय नेपाली पत्रकार महासंघले स्वागत गरेको छ।सोमबार भर्चुअल रुपमा बसेको महासंघको पहिलो बैठकले अदालतको फैसलाले विधिको शासनको सर्वोच्चतालाई पुनः स्थापित गरेको जनाएको छ । “लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि पनि विधिको शासन अनिवार्य छ।त्यसैले हामी नेपालका सम्पूर्ण राजनीतिक शक्तिहरुलाई आपसी संवाद र सहकार्यद्वारा जारी राजनीतिक गतिरोधबाट मुलुकलाई निकास दिन र कोरोना संक्रमणबाट भैरहेको मानवीय क्षतिलाई रोक्न तत्काल खोपको आपूर्ति सुनिश्चित गरी कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न अपिल गर्दा छौं,” महासंघले भनेको छ ।महासंघको बैठकले विधान तर्जुमा, संगठन विस्तार लगायतका कामहरु गर्न विभिन्न समितिहरु पनि गठन गरेको महासचिव कृष्ण केसीले जनाए ।प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गत साता गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको थियो।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप