गृहपृष्ठ ∕ ग्लोबल ∕ गैरआवासीय नेपाली पत्रकार महासंघद्वारा सर्वोच्च अदालतको फैसलाको स्वागत गैरआवासीय नेपाली पत्रकार महासंघद्वारा सर्वोच्च अदालतको फैसलाको स्वागत दीप संञ्चार असार २९, २०७८ गते १७:१९ मा प्रकाशित लन्डन ( जीएनएन) – दोश्रो पटक पनि विघटन गरिएको नेपालको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको गैरआवासीय नेपाली पत्रकार महासंघले स्वागत गरेको छ।सोमबार भर्चुअल रुपमा बसेको महासंघको पहिलो बैठकले अदालतको फैसलाले विधिको शासनको सर्वोच्चतालाई पुनः स्थापित गरेको जनाएको छ । “लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि पनि विधिको शासन अनिवार्य छ।त्यसैले हामी नेपालका सम्पूर्ण राजनीतिक शक्तिहरुलाई आपसी संवाद र सहकार्यद्वारा जारी राजनीतिक गतिरोधबाट मुलुकलाई निकास दिन र कोरोना संक्रमणबाट भैरहेको मानवीय क्षतिलाई रोक्न तत्काल खोपको आपूर्ति सुनिश्चित गरी कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न अपिल गर्दा छौं,” महासंघले भनेको छ ।महासंघको बैठकले विधान तर्जुमा, संगठन विस्तार लगायतका कामहरु गर्न विभिन्न समितिहरु पनि गठन गरेको महासचिव कृष्ण केसीले जनाए ।प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गत साता गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको थियो।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति