गृहपृष्ठ ∕ खेलकुद ∕ इरिक्सनलाई बचाउने सिमोन केयालाई कप्तान बनाउने तयारी इरिक्सनलाई बचाउने सिमोन केयालाई कप्तान बनाउने तयारी एजेन्सी असार १, २०७८ गते १७:४५ मा प्रकाशित डेनमार्क — डेनमार्कका स्टार क्रिष्ट्रिय इरिक्सन फिनल्यान्डविरुद्धको खेलका दौरान मैदानमै ढले । जतिबेला उनी सिमोन केयाले दिएको थ्रो ईन रिसिभ गर्दै थिए ।लगत्तै केया इरिक्सन भए ठाउँमा आए । उनको एयरवेज क्लियर गरे र स्वास्थकर्मीको टोली आउनुअघि सिपिआर सुरु गरे । आफ्ना साथीको जीवन–मरणको यो अवस्था गोप्य होस् भन्नका लागि उनले अन्य सहकर्मीहरुलाई इरिक्सन आसपास घेरेर बस्न प्रोत्साहित गरे ।अन्ततः निकै तेजसँग स्वास्थकर्मीको टोली आइपुग्यो । समयमै अस्पताल लगियो र इरिक्सन खतरामुक्त भए । इरिक्सनलाई केयाले गरेको सहयोगबाट इटलीका महान् फुटबलर पाओलो माल्दिनी भने प्रभावित भएका छन् । माल्दिनीले ३२ वर्षीया केयालाई एसी मिलान क्लबको कप्तान बनाउन चाहेका छन् ।अहिले माल्दिनी एसी मिलानमा स्पोर्टिङ डाइरेक्टर छन् र केया २०२० को जनवरीदेखि केया एसी मिलानबाट खेलिरहेका छन् । उनी सुरुमा सेभियाबाट ऋणमा आएका थिए । त्यसपछि मिलानले स्थायी रुपमै क्लबमा आबद्ध ग¥यो ।क्याटेगोरी : खेलकुद, ग्लोबलट्याग : #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज…नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु