गृहपृष्ठ ∕ खेलकुद ∕ इरिक्सनलाई बचाउने सिमोन केयालाई कप्तान बनाउने तयारी इरिक्सनलाई बचाउने सिमोन केयालाई कप्तान बनाउने तयारी एजेन्सी असार १, २०७८ गते १७:४५ मा प्रकाशित डेनमार्क — डेनमार्कका स्टार क्रिष्ट्रिय इरिक्सन फिनल्यान्डविरुद्धको खेलका दौरान मैदानमै ढले । जतिबेला उनी सिमोन केयाले दिएको थ्रो ईन रिसिभ गर्दै थिए ।लगत्तै केया इरिक्सन भए ठाउँमा आए । उनको एयरवेज क्लियर गरे र स्वास्थकर्मीको टोली आउनुअघि सिपिआर सुरु गरे । आफ्ना साथीको जीवन–मरणको यो अवस्था गोप्य होस् भन्नका लागि उनले अन्य सहकर्मीहरुलाई इरिक्सन आसपास घेरेर बस्न प्रोत्साहित गरे ।अन्ततः निकै तेजसँग स्वास्थकर्मीको टोली आइपुग्यो । समयमै अस्पताल लगियो र इरिक्सन खतरामुक्त भए । इरिक्सनलाई केयाले गरेको सहयोगबाट इटलीका महान् फुटबलर पाओलो माल्दिनी भने प्रभावित भएका छन् । माल्दिनीले ३२ वर्षीया केयालाई एसी मिलान क्लबको कप्तान बनाउन चाहेका छन् ।अहिले माल्दिनी एसी मिलानमा स्पोर्टिङ डाइरेक्टर छन् र केया २०२० को जनवरीदेखि केया एसी मिलानबाट खेलिरहेका छन् । उनी सुरुमा सेभियाबाट ऋणमा आएका थिए । त्यसपछि मिलानले स्थायी रुपमै क्लबमा आबद्ध ग¥यो ।क्याटेगोरी : खेलकुद, ग्लोबलट्याग : #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए मध्यपुर्वका संयोजक मनोज गोर्खाली कोभिड हिरो अवार्डद्वारा मलेसियामा सम्मानितसरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली…एनआरएनएद्धारा ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रम सम्पन्न, नेपाल र नेपाली…कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्