गृहपृष्ठ ∕ खेलकुद ∕ पोर्चुगल भर्सेन हंगेरी – यी हुन् हेर्नलायक खेलाडी पोर्चुगल भर्सेन हंगेरी – यी हुन् हेर्नलायक खेलाडी एजेन्सी असार १, २०७८ गते १६:५६ मा प्रकाशित काठमाडौं — पाँचौपटक युरोकप खेल्न लागेका रोनाल्डो यस प्रतियोगिताको इतिहासकै सर्वकालीन सफल खेलाडीमध्ये एक हुन् । यस अर्थमा उनको प्रतिस्पर्धा आफैंसँग हो । उनी युरोकपको सर्वकालिन गोलकर्ताको सुचीमा ९ गोलसहित माइकल प्लाटिनीसँगै संयुक्त रुपमा शीर्ष स्थानमा छन् । यो रेकर्ड रोनाल्डोले यसपटक एकलौटी गर्ने अपेक्षा छ ।त्यस्तै, उनी सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सुचीमा ईरानमा अली देईपछि दोस्रो स्थानमा छन् । अलीले १ सय ९ र रोनाल्डोले १ सय ४ गोल गरेका छन् । यस प्रतियोगितामा रोनाल्डो चम्कन सके उनले यो कीर्तिमान बराबरी गर्ने वा तोड्ने संभावना पनि छ । तर, व्यक्तिगत रेकर्डभन्दा पनि देशका लागि रेकर्ड राख्ने रोनाल्डोको धोको छ । सन् २०१६ को च्याम्पियन पोर्चुगलले उपाधि रक्षा गरेमा स्पेनको रेकर्ड बराबरी गर्नेछ । युरोमा लगातार दुईपल्ट उपाधि जित्ने स्पेन एक्लो टोली हो, उसले २००८ र २०१२ मा यो उपाधि जितेको थियो । ३६ वर्षीय पोर्चुगिज कप्तानका लागि सायद यो अन्तिम युरोकप हो ।रोनाल्ड सल्लाहीजर्मन क्लब एससी फ्रेइवर्गबाटे रोनाल्ड सल्लाहीले यस सिजन ८ गोल गरे । उनले आफ्नो उच्च प्रदर्शनलाई आजको खेलमा पनि निरन्तरता दिने अपेक्षा गरिएको छ । २४ वर्षका यी विंगर खेलको गति र नतिजा परिवर्तन गर्नसक्ने खुबी राख्छन् । घरेलु मैदानमा उनी चल्न सके हंगेरीले पोर्चुगलमाथि दबाब बनाउनसक्छ ।क्याटेगोरी : खेलकुद, ग्लोबलट्याग : #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट