गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ हङकङ -चीन रेल–वे सेवा अबरुद्ध, चर्कियो आन्दोलन हङकङमा हङकङ -चीन रेल–वे सेवा अबरुद्ध, चर्कियो आन्दोलन हङकङमा दीप संञ्चार असार २३, २०७६ गते १७:५७ मा प्रकाशित एजेन्सी, हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरे पनि विधेयकको विरोधमा सुरु भएको प्रदर्शन अझै रोकिएको छैन। सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा लाखौं मानिस सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन्।प्रदर्शनकारीहरुले हङकङ र चीनबीचको रेल–वे सेवा नै अबरुद्ध गरेर प्रदर्शन गरेपछि सरकार अप्ठ्यारोमा परेको छ।प्रदर्शकारीले हङकङको वेष्ट कोउलुन रेल वे स्टेसनमा धर्ना दिई चीन जाने रेल रोकेपछि सयौं यात्रु अलपत्र परेका छन्।हङकङको मुख्य शहरमा भेला भएका प्रदर्शनकारीले प्रहरीले दमन गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी आत्म सुरक्षाका लागि छातासहित प्रदर्शनमा उत्रेका थिए।सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ। झडपका क्रममा केही प्रदर्शनकारी घाईते भएका छन्। हङकङमा केही सातादेखि सुपुर्दगीसम्बन्धी विधेयकका विरोधमा प्रदर्शन भइरहेको छ।प्रदर्शन चर्किंदै गएपछि हङकङ सरकारले प्रदर्शनका तस्बिर सामाजिक सञ्जालमा राख्न रोक लगाएको थियो। त्यसपछि प्रदर्शनकारीहरु झन् आक्रोसित बनेका छन्।उनीहरुले विधेयक संसदबाट स्थगित गरे पनि हङकङका कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने र विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै आएका छन्। (एजेन्सी)फोटोः सीएनएक्याटेगोरी : ग्लोबल, एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप