गृहपृष्ठ ∕ ग्लोबल ∕ सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन दीपिका भुसाल चैत्र २९, २०७७ गते २०:२४ मा प्रकाशित कोरिया – दक्षिण कोरियाको ह्वासंगस्थित सुवन शहरमा आइतबार बर्दियाली एकता समाजको भेलाले तेश्रो अधिवेशन सम्पन्न गरेको छ । एकता समाजको अधिवेशनबाट गोबिन्द शर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।भेलाले संस्थाको संरक्षकमा हेमन्त शाहलाई चयन गरेको छ, भने बर्दियाली एकता समाजको अधिवेशन एनआरएनए काेरियाका उपाध्यक्ष यदु लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो।यसैगरी नवगठित कार्यसमितिमा चयन भएका पदाधिकारीहरुमा संस्थाको वरिष्ठ उपाध्यक्षमा ईश्वर सुवेदी, उपाध्यक्षमा ललित बडुवाल, उपाध्यक्षमा निश्चल चन्द, महासचिवमा रमेश हमाल, सचीवमा भीम बडेला, कोषाध्यक्षमा खुसीराम चौधरी रहेका छन् ।यस्तै, सदस्यहरूमा टेक बहादुर कँडेल, गोविन्द प्रसाद चौधरी, भरत देवकोटा, दिनेश मगर, सन्तोष जि. सि, शम्भु भट्टराई, प्रितम ठकुरी, कमल खनाल, भक्तिराज आचार्य, हरिश जोशी, खगेन्द्र राज खनाल, ध्रुब अधिकारी रहेका छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल