गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ दोस्रो विवाह बन्धनमा बाँधिइन् रेखा थापा दोस्रो विवाह बन्धनमा बाँधिइन् रेखा थापा दीप संञ्चार फागुन २, २०७८ गते २१:३५ मा प्रकाशित काठमाडौँ -चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । रेखाले अमेरिका बस्दै आएका जाजरकोटका बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् ।३७ वर्षीया थापा र ४० वर्षीय शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए।नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। १० वर्षअघि ओझासँगको वैवाहिक जीवन टुंगिएको थियो । २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले नेपाली चलचित्र क्षेत्रलाई थुप्रै सफल चलचित्र दिएकी छन् ।पछिल्लोसमय उनी राजनीतिमा पनि सक्रिय भएकी थिइन्।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking, #रेखा थापा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल