गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ सर्वोकृष्ट गायिकाको अवार्ड धनकुमारी थापा शरुलाई सर्वोकृष्ट गायिकाको अवार्ड धनकुमारी थापा शरुलाई दीप संञ्चार भदौ १३, २०७६ गते १:२५ मा प्रकाशित काठमाडौं, प्राइम टाइम्स तिज महोेत्सवमा सर्वोकृष्ट गायिकाको अवार्ड धनकुमारी थापा ‘शरु’ले हाँसिल गरेकी छन् । नजिकै आएको तीज पर्वलाई लक्षित गरेर आयोजना गरिएको तीज अवार्ड मा गायिका धनकुमारीको गीत जाम नाच्न जाम गीत बाट अवार्ड हासिल गरेकी हुन ।तीज गीत संगीतका श्रष्टा तथा सर्जकलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा र सर्जकले उत्साहित हुने मौका पाउन् भन्ने उद्धेश्यका साथ पहिलो पटक प्राइम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालीले तीज अवार्ड २०७६ को आयोजना गरेको थियो ।जसमा हाल सम्म बजारमा आएका गीत संगीतको सहभागिता रहेको ‘प्राइम टाइम्स तिज महोत्सव २०७६ मा सहभागिता रहेको थियो । साथै आज सम्पन्न भएको काठमाडौं । छायाँछवि तीज म्यूजिक अवार्डमा उनको गीत जाम नाच्न जामबाट अवार्ड हासिल गरेकी हुन ।डेड दशक भन्दा बढी समय गायन क्षेत्रमा क्रियाशिल रहेकी थापा पछिल्लो समयमा निकै रुचाइएकी गायिका समेत हुन । यूवा व्यवसायीका रुपमा समेत परिचित गायिका थापा अवार्ड पछि सञ्चारकर्मी सगँ कुराकानी गर्दै आफनो सिर्जनालाई मन पराएर सकारात्मक प्रतिक्रिया दिने आम दर्शक तथा श्रोतालाई हृदय देखी नै आभार ब्यक्त भनिन्, “म सामाजिक परम्परा र संस्कृतिको संरक्षण संगै सामाज सेवामा पनि कृयाशिल छु ।”क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट