गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ अद्भुत क्षमता भएका शरीर चित्रकार अनिस (फोटोसहित) अद्भुत क्षमता भएका शरीर चित्रकार अनिस (फोटोसहित) दीप संञ्चार असोज ६, २०७८ गते २१:०३ मा प्रकाशित काठमाडौँ –नेपालका एक चर्चित चित्रकार हुन् अनिश तामांग। नुवाकोट घर भएका २६ वर्षीय अनिश तामांग शरीर चित्रकार हुन्। नेपालका धेरै सेलिब्रेटीहरु मध्यमा लोकप्रिय छन्।लामो समयको प्रयास पछि शरीर चित्रकार र मेकअप कलाकार बन्न सफल भएका छन्। इन्द्र जात्राको अवसर परेर उनले आफ्नो कला देखाएका छन् ।जात्राको अवसरमा उनले आफैंले आफ्नो शरीरमा जीवित देवी कुमारीको छविलाइ उतारेका छन्।उनको एक फोटोमा देखियो। उनले भनेका छन् , “चित्रकला मेरो लागी एक धेरै कठिन समय बाट निको पार्ने एउटा तरीका थियो र मलाई केहि प्रेरणा चाहियो र मैले आफैलाई शान्त पार्ने तरिका को रूप मा शरीर चित्रकला पाएँ।” नेपालमा शरीर चित्रकारको सोचे जस्तो बजार छैन। त्यसैले यो एक साधन जस्ती भएको छ। मैले मेरो प्रतिभा एक साधन को रुपमा देखाउनु परेको छ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल