Techie IT
×
गृहपृष्ठआर्थिकसुनको मूल्य हाल सम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हाल सम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ।  आज पनि सुनको मूल्यले नया रेकर्ड कायम गरेको छ।

 

तोलामा १ हजार रुपियाँले बढेर सुनको मुल्यले नया रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर तोलाको १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : आर्थिक
ट्याग : #breaking, #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार