Techie IT
×
गृहपृष्ठआर्थिकसुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौँ । आज  सुनको  मूल्यमा ४०० सय  रुपियाँले घटेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य घटेर तोलामा ४०० रुपैयाँले घटेर कारोबार सुर्रु भएको हो।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३१ हजार २०० रुपैयाँ कायम भएर कारोबार भैरहेको छ। आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३० हजार ५५० रुपैयाँ कायम छ ।

त्यस्तो चांदीको मूल्यमा पनि १० रुपैयाले गिरावट आएको छ।  चाँदीको मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १५ सय ३५ रुपैयाँ थियो ।

हिजो सुनको मूल्यले नया रेकर्ड कायम गरेको थियो।


क्याटेगोरी : आर्थिक
ट्याग : #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस