Techie IT
×
गृहपृष्ठआर्थिकघट्यो सुनचाँदीको मुल्य

घट्यो सुनचाँदीको मुल्य


काठमाडौं। नेपाली बजारमा सामेबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलामा १५३० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : आर्थिक
ट्याग : #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस