Techie IT
×
गृहपृष्ठआर्थिकसुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ।   सुनको मूल्यले  फेरी नया रेकर्ड कायम गरेको छ।  बुधबार  फेरि तोलामा ५ सय रुपैयाँ बढेपछि मंगलबारको रेकर्ड तोडिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै चाँदीको मूल्य भने मंगलबारको तुलनामा ५ रुपैयाँ सस्तो भएको छ।

बुधबार चाँदी १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको हो।


क्याटेगोरी : आर्थिक
ट्याग : #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस