Techie IT
×
गृहपृष्ठआर्थिकबढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

 

नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस