Techie IT
×
गृहपृष्ठआर्थिकआज सुनचाँदीको मुल्य स्थिर

आज सुनचाँदीको मुल्य स्थिर


शुक्रबार सुनचाँदीको भाउमा स्थिरता आएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अघिल्लो दिनपनि सोही मूल्यमा कायम रहेको सुनको कारोबार भएको थियो ।आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सोही दरमा चाँदीको कारोबार भएको थियो ।


क्याटेगोरी : आर्थिक
ट्याग : #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस