Techie IT
×
गृहपृष्ठआर्थिकपेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको  वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेमूल्यको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

nigam_rate1696087945.jpeg


क्याटेगोरी : आर्थिक
ट्याग : #breaking, #पेट्रोलियम पदार्थको मूल्य

तपाईको प्रतिक्रिया दिनुहोस