गृहपृष्ठ ∕ आर्थिक ∕ शनिबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर शनिबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर दीप संञ्चार फागुन २७, २०७९ गते ७:५३ मा प्रकाशित काठमाडौं . नेपाल राष्ट्र बैंकले आज फागुन २७ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ।यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ६५ पैसा र बिक्री दर १३९ रुपैयाँ २९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ९७ पैसा र बिक्री दर १५७ रुपैयाँ ६९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। क्याटेगोरी : आर्थिकट्याग : #विदेशी मुद्राको विनिमयदर तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुनको मूल्य बढ्यो, चाँदीको कति ?बढ्यो सुनको मूल्य, कति हुँदैछ कारोबार ?आजको विदेशी मुद्राहरुको विनियमदरघट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण ८५३ तोला चाँदीसहित २ जना पक्राउ ताजा अपडेट दलीय दलदलमा फसेको आयोजना सबै उतार्ने प्रधानमन्त्रीको दाबी दिल्लीमा डा.आरजुको थाइराइडको शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? सुनको मूल्य बढ्यो, चाँदीको कति ? नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड (फोटो फिचर) आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल यस कारण शरीरमा निलो दाग बस्छ