Techie IT
×
गृहपृष्ठआर्थिकमंगलबारको विदेशी मुद्राको विनिमयदर

मंगलबारको विदेशी मुद्राको विनिमयदर


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५७ पैसा र बिक्री दर १३१ रुपैयाँ १७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३७ रुपैयाँ ८७ पैसा र बिक्री दर १३८ रुपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ४१ पैसा र बिक्री दर १६१ रुपैयाँ १५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?


क्याटेगोरी : आर्थिक
ट्याग : #विदेशी मुद्राको विनिमयदर

तपाईको प्रतिक्रिया दिनुहोस