Techie IT
×
गृहपृष्ठआर्थिकयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४० पैसा र बिक्री दर १२८ रुपैयाँ शून्य पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ४७ पैसा र बिक्री दर १२७ रुपैयाँ ०७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ०८ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६६ पैसा र बिक्री दर ३४ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति  ? 


क्याटेगोरी : आर्थिक
ट्याग : #विदेशी मुद्राको विनिमयदर

तपाईको प्रतिक्रिया दिनुहोस