Techie IT
×
गृहपृष्ठआर्थिकआर्थिक वर्ष ०७९/८० को बजेट पास

आर्थिक वर्ष ०७९/८० को बजेट पास


काठमाडौं- विनियोजन विधेयक २०७९/८० बहुमतले पारित भएको छ ।

आजको प्रतिनिधिसभा बैठकबाट विधेयक बहुमतले पारित भएको हो ।बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

त्यसमा छलफलपछि बहुमतले स्वीकृत भएको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।

 


क्याटेगोरी : आर्थिक
ट्याग : #breaking, #बजेट

तपाईको प्रतिक्रिया दिनुहोस