Techie IT
×
गृहपृष्ठआर्थिकहेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ४४ पैसा र बिक्री दर १२४ रुपैयाँ ०४ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ०९ पैसा र बिक्री दर १३० रुपैयाँ ७३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ०७ पैसा र बिक्री दर १५२ रुपैयाँ ८१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति?


क्याटेगोरी : आर्थिक
ट्याग : #विदेशी मुद्राको विनिमयदर

तपाईको प्रतिक्रिया दिनुहोस