Techie IT
×
गृहपृष्ठआर्थिकयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ६५ पैसा र बिक्री दर १२४ रुपैयाँ २५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ २७ पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३७ पैसा र बिक्री दर १५३ रुपैयाँ ११ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८७ पैसा र बिक्री दर ३४ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?


क्याटेगोरी : आर्थिक
ट्याग : #विदेशी मुद्राको विनिमयदर

तपाईको प्रतिक्रिया दिनुहोस