Techie IT
×
गृहपृष्ठआर्थिकयस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर


काठमाडौँ -नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६० रुपैयाँ ५२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस