Techie IT
×
गृहपृष्ठआर्थिकयस्तो छ आजको विदेशी विनिमय दर

यस्तो छ आजको विदेशी विनिमय दर


काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस